सहिद विरेन मार्गको आजदेखि कालोपत्रे सुरु

मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ । मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने सहिद विरेन मार्गको सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो । मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी थोप्ले विरानसम्म…