अध्यक्ष शर्मालाई अस्ट्रेलियामा सम्मान

काठमाडौँ - ‘अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन’ (एन्जा) ले सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो । कार्यक्रममा अध्यक्ष शर्माले राजावादीका नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेश…