निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना बक्तब्य दिदैँ युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेकोसमेत…