झापामा सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल

रोहित काफ्ले झापा । झापामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत छलफल गरिएको छ । बुधबार झापाको विर्तामोडमा झापाका सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा छलफल गरिएको हो । सामी कार्यक्रमको मुख्य साझेदार स्थानीय तह भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित छलफलमा सामी कार्यक्रमका सहजकर्ताहरुले…