नगरप्रमुख, उपप्रमुखद्वारा स्वास्थ्य सेवाहरुको अनुगमन

मेचीनगर । मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ । विहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धीत अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो । नगरपालिका र मेची नेत्रालयबीचको सम्झौता अनुसार ५ जनाको शल्याक्रिया र २३ जनाको मेडिकल उपचार भएको करूणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।…