झापा । मेची रंगशाला भद्रपुरमा यही फागुन २३ गतेदेखि झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदैछ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको समितिका अध्यक्ष (भेषराज भण्डारी) प्रशान्तले जानकारी दिए । उनका अनुसार यही फागुन २३, २४ र २५ गते…