प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाले : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई राजनीतिक अस्थिरताको दुष्चक्रबाट निकाल्न बलिया राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभएको छ । मुलुकलाई यसबाट बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जान आवश्यक रहेको पोखरेलको धारणा छ । ‘त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठबन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ,…