कीभ, १ फागुन । युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर पदबाट राजिनामा दिन तयार भएको बताएका छन् । तर, जेलेन्स्कीले युक्रेनको लागि शान्ति र नेटो सदस्यता बनाउनु पर्ने सर्त पुरा गरे तत्कालै राष्ट्रपति पद छाड्ने जनाएका हुन । जेलेन्स्कीले आइतवार भने कि यदि यसबाट मुलुकमा शान्ति ल्याउँछ र उनको देश नेटोको सदस्यता प्राप्त गर्छ भने…