दुर्गा शक्ति समाज कल्याण संघको अध्यक्षमा खड्का

शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ स्थित दुर्गा शक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र ) को अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन भएका छन् । संस्थाद्वारा मंगलबार श्रवण हलमा आयोजित १० औं बार्षिक साधारणसभाबाट खड्का सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्य समितिको उपाध्यक्षमा ठाकुर प्रसाद खतिवडा, सचिवमा भिष्म बुर्जा मगर , सहसचिवमा उर्मिला…