विराटनगर । कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ । समितिले प्रदेशभित्र रहेका मिडिया हाउसको दिगो विकास र मिडियाकर्मीहरुको सुरक्षा तथा व्यवसायिकताका विषयमा सुझाव पेश गर्नेछ । बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले प्रचार विभागका प्रमुख…