अनेम संघ झापाको पदाधिकारी सर्वसम्मत

बिर्तामोड । अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । अनेम संघ झापाको शनिवारबाट सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो । [caption id="attachment_72364" align="alignnone" width="640"] oplus_1024[/caption] कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता…