बिर्तामोड । झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्किनु भएको छ । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आज विराटनगर फर्कनु भएको हो । शुक्रवार साँझ विराटनगर हुँदै बिर्तामोड आउनुभएको पूर्व राष्ट्रपति दुवै रात सिद्धार्थ होटलमा बस्नुभयो । झापामा एमाले नेता एवम् झापा क्षेत्र नं. ४ का…