बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा तिलक योञ्जन , सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर , रविकिरण बान्तवा , विष्णुकुल श्रेष्ठ , सुजन राई , सौरभ मुखिया…