‘अज्ञात राेग’ले भैसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित

बिशाल बस्नेत महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन । स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने  अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैसी…