बिर्तामोड । वृद्धवृद्धाहरुको भरोसाको पार्टी भनेर चिनिने नेकपा एमाले लौरो बोकेर गाउँमै पुगेको छ । आज बिहान बिर्तामोड–६ स्थित शितलनगर र काभ्रेपाटीमा बुढेसकालको सहारा एमालेले लौरो बोकेर वृद्धवृद्धाहरु दंग भएका थिए । हिडडुल गर्न सहजताका लागि लौरो प्रदान गरिएको हो । बुढेसकालको सहारा भनेर मात्र हुदैन, व्यवहारमै देखिनुपर्छ – नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईको…