बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै

झापा । सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा…