कारोबारका हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशकै छैठौं

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला बिहीवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) को अध्यक्षतामा तथा झापा जिल्ला सहकारी संंघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला…