झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाई मान्य नहुने बताउनुभएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उहाँले सरकारी–सरकारी निकाय विच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताउनु भएको हो । बिहीबार झापा र मोरङका विभिन्न खण्डमा जारी राजमार्ग विस्तार…