जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौँ, ७ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।


चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, ७ चैतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँ नेतृत्वको टोलीले


मेची क्याम्पसको २१ औं स्ववियु सभापतिमा निलमको रेकर्ड ब्रेक

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको २१ औं स्ववियु सभापतिमा निलम कार्की निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बन्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन्


मेची क्याम्पसको स्ववियु सभापतिमा निलम कार्की निर्वाचित

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापतिमा नेविसंघको उम्मेदवार निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत प्राप्त गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र


संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्धः नेपाली सेना

काठमाडौँ, ६ चैत –  नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता,


कोरियाली लगानीकर्ता मेचीनगरमा लगानी गर्न इच्छुक

मेचीनगर । दक्षिण कोरियाका लगानी कर्ताहरूले मेचीनगर नगरपालिकामा लगानी गर्न इच्छुक भएका छन् । बुधबार विहान इटाभट्टाको पाँचतारे होटल अस्वाथमा नगरपालिकाले आयोजना गरेको स्वागतसहितको अन्तरक्रिया कार्यक्रममा कोरियाबाट आएका लगानी कर्ताहरूको


एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी


झापाका जनप्रतिनिधिहरुद्वारा पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता

बिर्तामोड । झापाका अधिकांश जनप्रनिधिहरुले सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा साझा प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले झापाली पत्रकारहरुमाथि असन्तुष्टि जनाउदै सूझावहरु व्यक्त गरेका छन् ।


अब साँझको समयमा लोडसेडिङ

काठमाडौं । लोडसेडिङ लगभग बिर्सिसकेका नेपाली जनताले फेरि लोडसेडिङ भोग्नुपर्ने भएको छ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने घोषणा गरेका हुन् । आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]