नायक र पपुलिजमले मुलुकलाई निकास दिंदैनः ज्ञवाली

बुटवल —एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताएका छन् । लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उनले बताए । गुल्मी क्षेत्र नम्बर १ का रूपन्देहीमा बस्ने मतदाता भेटघाट गर्न बिहीबार बुटवल आइपुगेका ज्ञवालीले पत्रकारहरुसँगको भेटघाटमा अहिले भएको विकासका कामप्रति नकारात्मक धारणा सिर्जना गर्दै…