बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बित्यो : महेश बस्नेत

काठमाडौं, पुस २८ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकाल र पछिल्लो राजनीतिक अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गर्नुभएको छ । ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उहाँको धारणा छ । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन साह…