कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताउनुभएको छ । सोमवार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा उहाँले कांग्रेस केवल राजनीतिक दल मात्र नभइ सङ्कटको…