काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बोलाएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको आग्रहमा बैठक चैत ५ गते सारिएको संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको संघीय…