स्थानीय तह रोकेर प्रतिनिधिसभाको चुनाव गर्ने गठबन्धनको रणनीति

काठमाडौं । सत्ता गठबन्धनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन रोकेर प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने गृहकार्य अगाडि बढाएको छ । वैशाखमा स्थानीय तहको निर्वाचन गरेर देशको समस्या समाधान नहुने निचोड निकाल्दै वैशाखमा प्रनिधिसभाको निर्वाचनमार्फत संसद् चालु गराएर मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ । सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल…