खोपमा अनियमितता भए क्षम्य हुदैन : एमाले

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले खोप जस्तो संवेदनशिल स्वास्थ्य सामग्रीमा कोहि कसैबाट अनियमितता भए क्षम्य नहुने बताएको छ । आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै बिर्तामोड नगर कमिटीले खोप घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । शुक्रवार होटल टाइमलेस मोमेन्टमा खोप सहित फोकल पर्सन ओम खड्का भेटिएको घटनामा एमाले बिर्तामोड नगर कमिटी…