काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले विभिन्न १७ वटा संकल्प पारित गरेको छ ।
भेला सकिएपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएका १७ विशेष संकल्पको पहिलो बुँदा भने लोकतन्त्र अपहरणमा परेको उल्लेख गरेको छ ।
असंवैधानिक बाटोबाट अपहरणमा परेका कारण फिर्ता गरिछाड्ने विशेष संकल्प पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया