नेकपा एमाले झापा जिल्ला अधिवेशन बैशाख १४ -१५ गते गर्ने

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको छ । हिजो मंगलबार शिवसताक्षीको झिलझिलेमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो…