थारू संस्कृति ठूलो सम्पति भएकोले कोशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । झथारू संस्कृतिलाई गौरवपूर्ण बनाअ‍ौं र यसको अन्तर्राष्ट्रियकरण गरौं,ञ उनले भने, झथारू…