झापा । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रालाई सफल एवम् प्रभावकारी बनाउन झापामा तयारी थालिएको छ । पार्टीले यही मंसीर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्न लागेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसीर १४ गते बिहान साढे ८ बजे पश्चिम…