जेष्ठ ६, २०८२ सोमबार

राजनीतिक

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण


उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको


एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खरेलले सहिद रत्नकमार वान्तवाको स्मृति दिवसको अवसर पारेर सोमबार पार्टी परित्याग गरेको पत्रकार


दुर्गा प्रसाईं र रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ प्रकरण

झापा । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको भनेको अडियोमा के कुराकानी भएको छ ? सबैको चासो रहेका हुँदा उक्त अडियोको सम्बादलाई यहाँ प्रस्तुत गरेका


एमाले मेचीनगर–१५ को अध्यक्षमा चेतन

मेचीनगर । नेकपा एमाले मेचीनगर–१५ वडा कमिटीको अध्यक्षमा चेतराज विष्ट (चेतन) सर्वसम्मत चयन भएका छन् । मिसन ग्रासरुट अन्तरगत शनिबार सम्पन्न वडाको अधिवेशनबाट विष्टको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन


महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज उहाँ उद्घाटन गर्दै


सभामुखको पहलमा तीन शीर्ष दलका नेताहरुबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)


पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल,


राष्ट्रिय युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी घोषणा

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवमा झापाका युवा नेता पर्वत भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जमा हुन गइरहेको ९ औं राष्ट्रिय महाधिवेशनका लागि भण्डारीले उम्मेदवारी घोषणा गरेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]