जेष्ठ ६, २०८२ सोमबार

राजनीतिक

मेची बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा धमला निर्वाचित

भद्रपुर । झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला (पवन) निर्वाचित भएका छन् । यसैगरी सचिवमा अनेरास्ववियुका बिदन राई र कोषाध्यक्षमा नेविसंघकी निलम


मेची क्याम्पसमा अनेरास्ववियु जित नजिक

बिर्तामोड । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियु जितको नजिक रहेको छ । सभापति पदका उम्मेद्वार सन्देश धमला ८३३ मतसहित अगाडि रहेका छन् । नेविसंघको तर्फबाट सभापतिका उम्मेदवार किशोर ढुङगानाले


उपराष्ट्रपति यादवबाट शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो । यादव


झापामा स्ववियु परिणाम : अनेरास्ववियु पाँच, नेविसंघ चार क्याम्पसमा विजयी

बिर्तामोड । झापामा आइतवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अन्तिम परिणाम सार्वजनिक गरिसकेका क्याम्पसहरुमा अनेरास्ववियु अगाडि देखिएको छ । हालसम्म अनेरास्ववियुले जिल्लाका पाँच वटा क्याम्पसमा जित निकाली


सितारमेश बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा प्रदिप निर्वाचित

बिर्तामोड । सितामेश बहुमुखी क्याम्पस बुधबारेको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रदिप बर्देवा निर्वाचित भएका छन् । यसैगरी सचिवमा अनेरास्ववियुका अशोक भण्डारी निर्वाचित भएका छन् ।


प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको आज दिउँसो १ बजे


त्रिदेव बहुमुखीको अध्यक्षमा नेविसंघका अर्जुन निर्वाचित

चाराली । त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यालर्थी (नेवि) संघका अर्जुन गौतम निर्वाचत भएका छन् । नेविसंघले त्रिदेव बहुमुखी क्याम्पसमा अध्यक्ष र सचिवसहित दुई सदस्य जितेको छ । यसै


कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभापतिमा अनेरास्ववियुका आचार्य निर्वाचित

बिर्तामोड । झापाको सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका चेतन आचाॠ निर्वाचित भएका छन् । स्ववियु सचिबमा नेबिसंघका बासुदेव निरौला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुको उम्मेदवार प्रिया पुरी


गौरीगञ्ज क्याम्पसको सभापतिमा अनेरास्ववियुका हुसेन निर्वाचित

बिर्तामोड । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन निर्वाचित भएका छन् । उनी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्धी नेविसंघका रोशन यादवले ६८ मत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]