इलाम पुगेर सुहाङले भने – बुबाका अधुरा सपना पुरा गर्न हातेमालो गर्छु

इलाम - नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनुभएको छ । नेकपा एमाले इलामले आज आयोजना गरेको श्रद्धान्जलीसभामा बोल्दै नेम्वाङले बुबा सधैं लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धाका हिमायती भएको बताउनुभएको छ । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनु पर्ने…