सरकारको नेतृत्व देउवाले गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताएका छन् । ११० औँ बीपी जयन्तीको अवसरमा आइतवार हेटौँडा–११ को नवलपुरमा बीपीको शालिक अनावरण गर्न हेटौँडा पुगेका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताए । कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार…