काठमाडौं -कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार
विराटनगर । विराटनगरमा विगत ७ बर्षअघि संचालनमा आएको बिराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज विराटनगरको नाम परिवर्तन भएर ‘विराटनगर इन्टरनेशनल कलेज’ भएको छ । बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । उक्त वडामा कुनै पनि
बिर्तामोड । सुर्योदय क्वीज सिजन ५ को उपाधि झापाको बुद्धशान्तिमा रहेको सिता रमेश बहुमुखी क्याम्पसले जितेको छ ।शनिबार भएको ग्रान्ड फिनालेमा सिता रमेश बहुमुखी क्याम्पसले उपाधी जितेको हो । यस्तै
काठमाडौं । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य
काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल विद्यार्थीलाई कोरोना खोपको व्यवस्था गर्न माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै संकगठनले परीक्षा दिने विद्यार्थीहरूलाई छिटो प्रवेश पत्रको आधारमा खोपको व्यवस्था गरि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा
काठमाण्डाै – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।
झापा । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो ।