कोटीहोमको पीसीआर ल्याव प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण

कनकाई । झापाको कनकाई ४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्षअघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’को पहलमा पीसीआर ल्याव संचालनमा आएको थियो । हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा…