कोशी प्रदेशका पोल्ट्री व्यवसायी टाट पल्टने अवस्थामा

विनोद सापकोटा झापा - भारतबाट नेपालमा आउने प्रतिबन्धित पन्छी जन्य बस्तु बोइलर कुखुरा भित्रन थालेपछि कोशी प्रदेशका व्यवसायीहरु चिन्तित बनेका छन् । भारतसंग सीमा जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी नाकाबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसंग व्यवसायीले त्यस्तो प्रतिबन्धित कुखुराजन्य बस्तुको अवैध आयात तत्काल रोक्न माग गरेका छन् । झापाका नकलबन्दा, काकडभिट्टा,भद्रपुर,कचनकवल,झापा बजार, कुन्जीबारी,…