बिर्तामोड । झापा बिर्तामोडका तीन जना अभिभावक विहीन बालबालिलाई सहारा नेपालले संरक्षण गर्ने भएको छ । आमाको निधन र बुबा सुधार गृहमा रहेका कारण तीन जना नावालक कष्टकर जीवन बिताउदै आएका थिए । आमाको निधनपछि अभिभावक विहीन भएका उनीहरुलाई एउटा भिडियोले जीवनमा ठुलो मद्दत पुगेको छ । बिर्तामोड –४ सुर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल…