झापा - सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुभन्दा पहिले जन्मसिद्धका ३३ जना सन्तानले झापाबाट नागरिकता पाएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय झापाबाट जन्मसिद्धका ३३ जना सन्तानले नागरिकता पाएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि प्रमाणीकरण भएको…