झापाको व्यापारिक केन्द्र विर्तामोडमा यतिवेला बजार बन्दको बहस तातेको छ । साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको विर्तामोडमा शनिवार बन्द गर्ने विषयले प्रवेश पाएको छ । २० वर्षअघि आइतवार बन्द हुने गरेको विर्तामोड त्यसपछि सोमवार बन्द भयो । निरन्तर रुपमा विर्तामोड बजार वर्षौदेखि सोमवार साप्ताहिक रुपमा बन्द भइरहेको छ । फेरि यहाँका व्यवसायीले सोमवार भन्दा…