प्रकाशकीय : सूचनाको भोक मेटाउछौ

आज ०७६ बैशाख १३ गतेबाट हामीले डिजिटल पत्रकारिता शुरु गरेका छौ । इजलास दैनिकलले दुई वर्ष पुरा गरेपछि तेस्रो वर्षमा प्रवेशसँगै इजलास दैनिकको अनलाईन संस्करण शुरुआत गर्न पाउँदा यो खुशी आम तपाई पाठकको विचमा बाँढ्न चहान्छौ । मोफसलको पत्रकारिता कम चुनौतिपूर्ण छैन । त्यसबाट हामी पनि अछुत छैनौ । पत्रकारितामा नयाँ अभ्यास होइन, यो ।…