ठेकेदारको लापरबाही : सम्पादकीय

नयाँ संरचना निर्माणको क्षेत्रमा जोखिम स्वभाविक रुपमा हुन्छ । त्यसको जोखिम कम गर्न निर्माण पक्षले विशेष चासो देखाउनुपर्छ । चासो नदेखाएमा त्यसबाट मानवीय क्षति समेत हुन्छ । झापाको बिर्तामोडमा अहिले भद्रपुर सडक खण्ड निर्माणको काम चलिरहेको छ । एक वर्षदेखि निरन्तर रुपमा निर्माण भइरहेको सडक जताततै खनिएका छन् । सडकको दुवै भागमा खाल्डोहरु खनिएको छ…