बैशाख २०, २०८२ शनिबार

सामाजिक

वडावासीलाई खाट वितरणदेखि स्वास्थ्य बीमासम्म

सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०-८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न


छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरुरी : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति


समाचार प्रभाव : सैनिकबस्तीमा खानेपानीको व्यवस्था मिलाउने

विनोद सापकोटा झापा । शिवसताक्षी–१० सैनिक वस्तिका स्थानीयलाई पिउने पानीको प्रबन्ध हुने भएको छ । उपभोक्ताले पिउने पानीका लागि इच्छा देखाए उहाँहरुको निवेदन दर्ता भएको १ घन्टामा पिउने पानीको व्यवस्था


शिवसताक्षीको सैनिक बस्ती : ३० वर्षदेखि पानीकै पिर

विनोद सापकोटा माईधार । मानिसले पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ भन्दा अपत्यारिलो समाचार लाग्न सक्छ । तर यो सत्य घटना हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को सैनिक बस्तीका


एक सय ५० परिवारलाई झुल वितरण

काँकरभिट्टा । गणतन्त्र दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगरले एक सय ५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ को आयोजनामा मंगलबार  मेचीनगर–७ स्थित सतीघट्टा


एमाले महासचिवद्वारा बिर्तामोड अव्यवस्थित र अपराधिक केन्द्र बनेकोमा चिन्ता प्रकट

बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापाको बिर्तामोड अर्को अव्यवस्थित शहर काठमाडौं भइरहेको बताएका छन् । व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोडमा व्यवस्थित शहरीकरण नभएको बताए । बिर्तामोडको तुलनामा


बिर्तामोड नगर अस्पतालका नर्सलाई वीरता जेसीजको सम्मान

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । ५० औं अन्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर नर्सहरुलाई सम्मान गरेको वीरता जेसीजका महासचिव सुमन पौद्दारले जानकारी दिए


झापामा ‘दुव्र्यसनविरुद्ध आमा’ कार्यक्रम प्रभावकारी

झापा । मेचीनगर नगरपालिका–१४ की सदीक्षा थापा (नाम परिवर्तन) १५ वर्षको कलिलो उमेरमै लागुऔषध दुव्र्यसनकी अम्बली बनिन् । कक्षा नौ पढ्दै गरेकी उनी लागुऔषधकै कारण पढाई छाडेर सडकमा पुगिन् ।


शिवसताक्षीका ७० जना श्रमिक सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]