बिर्तामोड । रोटरी क्लब बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल र धर्मपत्नी माया अग्रवालले आफ्नो ४४ औं विवाह वर्षगाँठ सन्थाल बस्तीमा मनाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर – ८ स्थित प्याकुरेल चोकमा रहेको सन्थाल बस्तीकी एक बालिका दुर्गा बास्केलाई सहयोग गर्ने उद्देश्यले घरैमा गएर अग्रवाल दम्पतिले वैवाहिक वर्षगाँठ मनाएका हुन् । गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा…