बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिकले झापा र पाँचथरको ३ वटा विद्यालयमा आज शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । आज विहान बिर्तामोड –६ स्थित सरस्वती माविमा १६२ जना विद्यार्थीहरलाई ब्याग वितरण गरिएको छ । बिर्तामोड…