बिर्तामोड । बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदशी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रम आयोजना गरी उक्त
बिर्तामोड । झापा हल्दिवारीका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै पालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनलाई ध्यानाकर्षण पत्र नै बुझाएका
काठमाडौं । काेभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण दर फेरि बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सतर्क रहन आग्रह गरेको छ । विश्वका कतिपय देशमा सङ्क्रमण दर बढ्न
ताप्लेजुङ । जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको
काठमाण्डाै – नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको सफल प्रत्यारोपण भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो। केन्द्रका निर्देशक डा.
बिर्तामोड । झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो । २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो । घोषणासँगै आर्थिक संकलन
पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं
बिर्तामोड । नेकपा एमाले झापाको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा प्रमिश गिरीले जिम्मेवारी पाएका छन् । पार्टीको आज सम्पन्न बैठकले गिरीलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो । उनी झापा बिर्तामोडस्थित
झापा – सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन् ।