कैलाली - कैलालीमा मरेको कुखुराको मासु खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। घटनामा घर मुली महिला र उनका अर्का छोरा पनि गम्भीर बिरामी परेका छन्। चुरे गाउँपालिका–३ भक्तपुर निवासी राधिका ताम्राकारका छोराहरू ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रबार मरेको कुखुराको मासु…