झापामा स्तन क्यान्सरका विरामी धेरै

बिर्तामोड । क्यान्सर रोगीका लागि अस्पताल सञ्चालनमा आएपछि पूर्व नेपालका विरामीलाई राहत मिलेको छ । गत वर्षदेखि विर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट पूर्व नेपालसहित विभिन्न जिल्लाका विरामीलाई राहत मिलेको डा.विरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार झापामा देखिएका नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका विरामी रहेका छन् । उनले स्तनक्यान्सरका १ सय ४९…