प्रधानमन्त्री ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडको फागुन १८ गते उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले जानकारी दिए । उद्घाटनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री राम बहादुर थापा बादल, महान्यायधिवक्ता अग्नी खरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ र पूर्व मन्त्री महेश बस्नेत सहित प्रशिद्ध नायिका मनिषा…