नाकाहरूमा हेल्थ डेक्स थप सक्रिए बनाइने

काठमाडौँ, चैत ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढन सक्ने भन्दै देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको जानकारी गराउनुभयो । मन्त्रालयले विज्ञप्ति…