Banner news

रेल हेर्न आँतुर स्थानीवासीहरु, जनकपुर आइपुग्न लाग्यो

रेल हेर्न आँतुर स्थानीवासीहरु, जनकपुर आइपुग्न लाग्यो


धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ । रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

शेयर गर्नुहोस :

0
Shares